मङ्लबार, भदौ २४, २०८२

उद्योग ब्यापार संघ , कपिलवस्तु सम्मानित

उद्योग ब्यापार संघ , कपिलवस्तु लाई ब्याबसायिक हकहित तथा मानबिय सेवा एबम सामाजिक कार्यहरु गरेको आधार मा उत्कृष्ट संघ को रुपमा संमान गरियको छ ।
नेपाल उद्योग ब्यापार महासंघ को दोस्रो साधारण सभा को अबसर को कार्यक्रम का प्रमुख अतिथी उर्जा मन्त्री माननीय शक्ति बहादुर बस्नेत तथा महासंघ का अध्यक्ष खेम भन्डारी ले उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ” कोपिल ” लाई संमान पत्र ले संमान गर्नुभयको थियो ।
स्थापनाको छोटो समयमै उद्योग ब्यापार संघ ले सस्थागत तथा सामाजिक कार्य मार्फत जिल्लामा आफ्नो पहिचान र गरिमा कायम गर्न सफल भयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?