मुख्य समाचार

प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते दुइको अवस्था गंभिर

काठमाण्डौ – प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर नौ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र...

पुरा पढ्नुहोस
बुटवल उद्योग बाणिज्य संघको उपाध्यक्षमा गैरे र भट्टराई निर्विरोध

रुपन्देही ,बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वको लागि आज भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने एकल उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज...

पुरा पढ्नुहोस
तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको  बस दुर्घटना हुँदा दुई जनाको ज्यानगयो

असाेज २०/ दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको  यात्रु वाहकबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका ३...

पुरा पढ्नुहोस
बागलुङको तंग्राममा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न

झिमरुक संवाददाता ,बागलुङ मिति २०८०असोज २० गते राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत काठेखाेला गाउँपालिका वडा न ४ तंग्राम बागलुङमा प्रशिक्षण भेला राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापाकाे प्रमुख अातित्थ्यतामा सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
प्युठानमा सर्पदम्स स्थापना भएसंगै, उपचारमा सहजता

जुमान सिंह के. सी. २० असोज, प्युठान प्युठानमा स्वर्गद्वरी सर्पदम्स उपचार केन्द्र खुल्दा बिरामीलाई उपचार गराउन सजिलो भएको छ।स्वार्गद्वारी नगरपालिका वाड न ९ कछारमा उपचार केन्द्रको स्थापना भएको छ। स्वर्गद्वारी नगरपालिकाले मुख्य ब्यबस्थापन तथा प्रबन्धकको काम गर्ने...

पुरा पढ्नुहोस
लालटिन सहकारीको आठौं साधारणसभा सम्पन्न

शंकर प्रसाद पोख्रेल, रुपन्देही बुटवल लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको को आठौं साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन जेष्ठ सदस्य तथा प्रमुख अथिती गोबिन्द बहादुर कार्की र विशिष्ट अथिति सहकारी बिकास बोर्डका सदस्य संदिप सापकोटाले लालटिन...

पुरा पढ्नुहोस
दाङको तुलसीपुरमा श्रीमान्-श्रीमती मृत फेला

दाङ — तुलसीपुरमा शनिबार श्रीमान्-श्रीमती मृत फेला परेका छन् ।सल्यानको त्रिवेणी गाउँपालिका-४ फालाबाङ घर भई हाल तुलसीपुर-९ बेलुवामा बस्दै आएका अन्दाजी २७ वर्षीय सुशील भण्डारी र उनकी अन्दाजी २३ वर्षीया श्रीमती पवित्रा डाँगी कोठाभित्रै...

पुरा पढ्नुहोस
बझाङको भाटेखोला केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको भूकम्प गयो

बझाङको भाटेखोला केन्द्रबिन्दु बनाई भूकम्प गएको छ। बिहान ११ः ४५ बजे ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक अनुसा दाहालले जानकारी दिइन्। बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि...

पुरा पढ्नुहोस
मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र नरेन्द्र नायक आज सम्मानित हुँदै

काठमाडौँ, आश्विन २०गते । वंश–रत्न स्मृति कोषले तीन जना मानववादी व्यक्तित्वहरूलाई सम्मानित गर्ने भएको छ । सम्मानित हुनेहरूमा दार्शनिक व्यक्तित्वहरू मोहनविक्रम सिंह, श्याम श्रेष्ठ र भारतीय सामाजिक अभियन्ता प्रा.डा.नरेन्द्र नायक हुनुहुन्छ । कुरीति, कुसंस्कार, अन्धविश्वास...

पुरा पढ्नुहोस
नीजि क्षेत्रको सुझाबलाई सरकारले आत्मसाथ गर्नुपर्छ ढकाल

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीजि क्षेत्रको सुझाबलाई सरकारले आत्मसाथ गरे मुलुकको आर्थिक संकट पार लाग्ने बताएका छन् । विगतमा नेपाल उद्योग बाणिज्य महासंघसहितका नीजि क्षेत्रले दिने सुझावलाई सरकारले बेवास्ता...

पुरा पढ्नुहोस