मुख्य समाचार
झिमरुक संवाददाता बागलुङ मिति २०८०असोज २२ गते राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत गलकाेट नगरपालिका वडा न ९ मल्म बागलुङमा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसकाठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि कालोमोसो दलेका हुन् ।यस अघि प्रसाईँले होटल एल्लो पगोडामा पत्रकार...
पुरा पढ्नुहोसझिमरुक संवाददाता बागलुङ मिति २०८०असोज २१ गते राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत गलकाेट नगरपालिका वडा न ८ काडेबास बागलुङमा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा जिल्ला सदस्य रुमाकान्त गाैतमले...
पुरा पढ्नुहोसकाठमाडौँ- ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ ।...
पुरा पढ्नुहोसकाठमाडौं- हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ । हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले...
पुरा पढ्नुहोसबुटवल, असोज २१ गते । प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेलले संघीयता खारेजीका लागि मिशन पत्रकारिता आवश्यक भएको बताउनुभएको छ । नेपालमा संघीय प्रणालीसंगै बनेको प्रदेश संरचनाले समाज विवादित भएको र देश आर्थिक...
पुरा पढ्नुहोसकाठमाडौं ,नेपाली हर्ट ग्रुपले काठमाडौँको बालाजु बाइसधारा लुमन्ती नेवा रेष्ट्रो स्थित रगतमा समस्या देखिएका र हाल फलोअपमा विर अस्पताल काठमाडौमा उपचाररत नेपाली लोक तथा आधुनिक गायक अमरदिप बि सि लाई उपचारको लागी नगद रु...
पुरा पढ्नुहोसकास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएकोछ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताए।उनका अनुसार आज बिहान ११ बजेदेखि खोलामा पानी बग्न सुरु भए पनि जोखिम...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल सियारी ,रुपन्देही राष्ट्रिय जनमोर्चाको पार्टीलाई जनताहरु समक्ष रुपान्तरण गर्ने केन्द्रिय तीन स अभियान अंतरगत रुपन्देही जिल्लाको सियारी र सुध्दोधन गाउंपालिकामा संयुक्त राजनीतिक प्रशिक्षण तथा भेला सम्पन्न भएको छ। भेलाको उद्घाटन तथा कार्यक्रमका प्रमुख...
पुरा पढ्नुहोसनेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत भएका छन्। आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्। १९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली...
पुरा पढ्नुहोस









