मुख्य समाचार

३ हजार ६६२ विदेशी नागरिक कामदार भिसामा नेपाल आए

२१ साउन, काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक...

पुरा पढ्नुहोस
माओवादीले तीन महिने रुपान्तरण अभियान संचालन गर्ने

 काठमाडौँ — नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ निर्णय गरेको हो । अभियान भदौ १६ देखि...

पुरा पढ्नुहोस
भारतको श्रीवस्ती जिल्लामा भएको दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ।

नेपालगन्ज : भारतमा भएको सवारी दुर्घटनामा नेपालगन्जका ६ जना नेपालीको मृत्यु भएको छ।     शनिबार नेपाली समयअनुसार साँझ साढे ६ बजे भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगन्जको त्रिभुवन चोकका उनीहरुको मृत्यु भएको प्रहरीले...

पुरा पढ्नुहोस
पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

  काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।गएराति करिब आठ बजेतिर पहिरोले घर पुरिदा बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।...

पुरा पढ्नुहोस
मौसम समाचार देशैभरी तीन दिन मनसुन सक्रिय हुने

२१ साउन, काठमाडौं । न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) सरेकाले आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेशमा पनि आगामी तीन दिन पानी पर्ने प्रक्षेपण...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा भुमिकास्थान–१० ले गर्यो गच्छे–भालुवाङ्ग सडकको छेउमा बृक्षारोपण

गोपाल प्रसाद भट्टराई साउन–२०,अर्घाखाँची राष्ट्रिय जनमोर्चा भुमिकास्थान–१० को वार्डसमितिद्धारा गच्छे–भालुवाङ्ग सडकको धनचौर खण्डको सडक छेउमा बिरुवा रोपिएको छ । वातावरणिय सन्तुलन कायम राख्न टेवा पुगोस भन्ने हेतुले मोटरबाटोको छेउमा लाकुंरी, टुनी र आंप गरि करिब २...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्ड सुख्खा पहिरोको कारण बन्यो अबरुद्ध

चितवन । नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।आज दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो बन्द भएको हो । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
सम्पर्क टुटेको अन्तरिक्ष यान भ्वायजर टु सम्पर्कमा आयो

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले गलत सन्देश पठाएका कारण सम्पर्कबाहिर पुगेको अन्तरिक्ष यान भ्वायजर टू सँग पुनः सम्पर्क भएको छ । पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको भ्वायजर टू लाई गलत सन्देश पठाएका कारण दुई...

पुरा पढ्नुहोस
भारत व्यापी महिला विभाग प्रशिक्षण कार्यक्रम सचीन र सुरतमा सम्पन्न

  -बिन बहादुर रेग्मी, सुरत (झिम्रुक पोस्ट, सम्बाददाता) 🇳🇵सचिन महिला विभाग 🇳🇵 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समिति महिला विभागको आयोजनामा इन्द्रा सोनीको अध्यक्षतामा राधा रेग्मी, सुजाता भण्डारी,सावित्री अर्यालको टिमले प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा...

पुरा पढ्नुहोस
भारतको उत्तराखण्ड राज्यमा होटल पहिरोमा पुरिँदा १७ जना नेपाली बेपत्ता

 नयाँ दिल्ली । भारतको उत्तरखण्डमा होटल पहिरोमा पुरिँदा १७ जना नेपाली बेपत्ता भएका छन् ।केदारनाथ प्रवेश गर्ने सडक खण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाका १० जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्...

पुरा पढ्नुहोस