
आज बागमती नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको छ। आज इलाम ,झापा, संखुवासभा, भोजपुर, रामेछाप ,दोलखा, सिन्धुली , काभ्रेपलान्चोक, सिन्धुपल्चोक, काठमान्डौ, ललितपुर, भक्तपुर , मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन , नुवाकोट ,रसुवा, धादिङ, गोर्खा, लम्जुङ, तनहुँ, , रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत ,बाके, बर्दिया , कैलाली, कंचनपुर, डडेलधुरा , मोरङ, सुनसरी, पाचथर, ताप्लेजुङ् , सप्तरी, सिराहा, धनुषा , महोत्तरी, कास्की, स्याङ्जा , सर्लाही, पर्वत, म्याग्दी, बाग्लुङ , रुपन्देही, कपिलबस्तु, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ,अछाम , डोटी, दार्चुला, बैतडी र आसपास भै बग्ने साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकोले तटिय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम बिज्ञान बिभागको बाढी पुर्वानुमान महाशाखाले आग्रह गरेको छ।