शुक्रबार, भदौ २७, २०८२

अखिल नेपाल शिक्षक संघको दुई दिने प्रशिक्षणको उद्घाटन कार्यक्रम सम्पन्न 

 

शंकर प्रसाद पोख्रेल प्युठान

अखिल नेपाल सिक्षक संघ प्युठानले दुई दिने प्रशिक्षणको उद्घाटन  कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता अर्जुन बहादुर केसी ,संचालनसचीव  धुर्ब गिरि स्वागत मन्तव्य डम्बरसिंह एमसीले गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख अथिती संघका अध्यक्ष सानोभाइ कार्की रहनुभएको थियो ,अन्य अथितिहरुमा महासचिव चक्रपाणि पौडेल ,राजमो केन्द्रिय सदस्य कृष्ण खड्का,राजमो प्रदेस अध्यक्ष बोम बहादुर खत्री ,सल्लाहकार सुरेस थापा,राजमो नेता बासु पोख्रेल ,अ ने सि संघ केन्द्रिय सचीव बालाराम पोख्रेल , सदस्य सेर बहादुर थापा,सदस्य भुपाल थापा नेकपा मसालका जिल्ला प्रबक्ता राम पहाडी ,प्रदेश सचीव कल्याण खड्का लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?