वार्थोके शसि मगर
खेलकुद र समाज बिकाशमा युवा सहभागिता
अनुशासन,आपसी मिलाप र स्वच्छ प्रतिस्पर्धा आजको आबश्यकता भन्ने मुल नाराका साथमा
स्थापित श्री सुनगाभा युवा परिवार कालीगन्डकी गा.पा.६ रम्फै गुल्मीको छैठौ बार्षिकत्सब समारोह कार्यक्रम खेलकुद तथा बिबिध साँस्कृतिक कार्यक्रमहरुको साथमा नेपालीजनको महान पर्व बिजयादशमि एवम शुभ दिपावलिको पावन अबसर पारी शुभकामना सहित यहि मिति २०७८ आश्विन २१ गते देखि २७ गते सम्म खेलकुद प्रतियोगिता आयोजना हुंदैछ। सुनगाभा युवपरिबारले सवै आम खेलाडी,कलाकार,पत्रकार,
राजनैतिककर्मि,बुद्धिजिबि लगायत दर्शक महानुभावहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।
सुनगाभा युवा परिवार कालीगण्डकी ६ रम्फैका कार्यक्रमहरु यश प्रकार छन।
१.साबिकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता
दर्ता शुल्क रु.१५००/-
उत्घाटन पछि आउने टिमलाई बिलम्ब शुल्क रु.५०० थप लाग्नेछ।
पुरस्कारहरु….
प्रथम पुरस्कार:- नगद रु.१६०००/-ट्रफि,मेडल र प्रमाण पत्र
दृतिय पुरस्कार:-नगद रु.१००००/-मेडल र प्रमाण पत्र
प्रथम तथा दृतिय पुरस्कार सौजन्य British Army 1/2 GR No 21160380 Sergent श्री बिशन थापा सिन्जाली मगर रम्फै हाल युके लन्डन
तृतिय पुरस्कार:-नगद रु.६०००/- मेडल र प्रमाण पत्र
सौजन्य= Basanti Rana मगर बेलबास बुटवल हाल युके लन्डन
(युके मगर समाजकि सदस्य)
साथमा १० सेट मगर सन्सार नामाङ्कित जर्सी
सान्त्वना पुरस्कार:-नगद रु.३०००/- मेडल र प्रमाण पत्र
सौजन्य= Thakuri Archana खाँड गोलपार्क बुटवल हाल काठमान्डु
२.खुल्ला महिला भलिबल प्रतियोगिता
दर्ता शुल्क रु.५००/-
प्रथम पुरस्कार:-नगद रु.५०००/-मेडल र प्रमाण पत्र
सौजन्य= Bishnu Thapa मगर(ओशन)
नया गाउँ बुटवल हाल भारतिय आर्मि क्याम्प हेद्रबाद
दृतिय पुरस्कार-:नगद रु.३०००/- मेडल र प्रमाण पत्र
सौजन्य=रवि नेपाली उपल्लो कोरेङ गुल्मी हाल हेद्रबाद भारत
तृतिय पुरस्कार:-नगद रु.२०००/-मेडल र प्रमाण पत्र
सौजन्य Shankar Prasad Pokhrel
झिमरुक गा.पा.१ प्युठान युगदर्शन साप्ताहिकका गुल्मी जिल्ला संबाददाता
३.खुल्ला नृत्य प्रतियोगिता
दर्ता शुल्क-:लाग्ने छैन।
प्रथम पुरस्कार:-नगद रु.२०००/- साथमा प्रमाणपत्र
सौजन्य= Barsha Magar रम्फै हाल पोखरा
दृतिय पुरस्कार:-नगद रु.१५००/-साथमा प्रमाण पत्र
सौजन्य=रवि नेपाली उपल्लो कोरेङ गुल्मी हाल हेद्रबाद भारत
तृतिय पुरस्कार:-नगद रु.१०००/-साथमा प्रमाण पत्र
सौजन्य= Maya Pokhrel अमरपथ बुटवल
अन्य सहयोगि:-
१.प्रबासी रम्फेलि युवा मञ्च हेद्रबाद शाखा रु.२५०००/-
२. Tara Thapa मङ्गोल
कालिगन्डकी गा.पा.५ फोक्सिङ मल्लेङ गुल्मी रु.१००००/-
नेपाली काङ्ग्रेस चौधौ महाधिबेशनका गुल्मी जिल्ला समिति महाधिबेशन प्रतिनिधिका उमेदवार
३.अनिल क्षेत्रि जैमुनि नगरपालिका अर्जेवा सुम्सा हाल पोर्चुगल रु.५०००/-
४. रबीत मगर. सङ्कल्प मगर (रामु)रम्फै हाल दक्षिण कोरिया रु.५०००/-
५. Ashok Birahi D रु.५०००/-
रम्फै हाल हेद्रबाद भारत(श्री साई टुर एण्ड ट्रावल्स प्रालि का सन्चालक)
हेद्रबाद देखि बुटवल र बुटवल देखि हेद्रबाद सम्मको सुरक्षित एवम आरामदायि बस यात्राको लागि सम्झिनु होला।
६. Janak Thapa Magar रु.५०००/-
रम्फै गुल्मी हाल साइप्रस
७. Wish Singjali Mgr इच्छा सिन्जाली मगर १थान भलिबल र जाली
रम्फै हाल युके लन्डन
८. Bhim Thapa सर्बुजा मगर रु.३२००/-
तुपुङ गुल्मी हाल हेद्रबाद भारत(मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय बैकल्पिक सदस्य)
९.प्रेम नेपाली रु.३२००/-
रम्फै हाल हेद्रबाद भारत
कार्यक्रम सम्बन्धि जानकारी तथा नियमहरु:-
१.पुरुष भलिबल तर्फको उत्घाटन असोज २२ गते दिउँसो १ बजे गरिनेछ।बिजेता टिमलाई उचित पुरस्कारले सम्मानित गरिनेछ।
२.खेलाडी साबिकको एउटै वडाको हुनु पर्नेछ।यदि बाहिरको हो भनि बिबाद आएमा त्यस साबिकको वार्ड बाट निरन्तर ३ बर्ष खेलेको प्रमाण पेश गर्नु पर्नेछ।
३.खेलाडी सङ्ख्या अफिसियल सहित ८ जना हुनु पर्नेछ।
४.टाढाका खेलाडीहरुलाई खानामा ५०% छुट दिइनेछ भने बासको ब्यबस्था निशुल्क रहनेछ।
५.बेस्त स्पाइकर,लिब्रो,ब्लकर,सेटर छनोट गरी ट्रफि द्धारा पुरस्कृत गरिनेछ।
६.खुल्ला महिला भलिबल खेल आश्विन २६ गते हुनेछ तर दर्ता यस पुर्ब नै गरिसक्नु पर्नेछ।
७.खुल्ला नृत्य प्रतियोगिता कार्यक्रमको अन्तिम दिन आश्विन२७ गते हुनेछ।साथै उक्त दिन रक्तिम प्रस्तुति पनि रहने सुनगाभा युवा परिबररले जनाएको छ।
८.कुनै कार्यक्रम तथा खेलमा बिबाद सृजना भएमा आयोजकको निर्णय नै अन्तिम तथा सर्बमान्य हुनेछ।
त्यसैगरी अर्को कार्यक्रम
रम्फै निबासी British Army No 388583 2/2 GR gorkha major QGO GCO honory lieptinant पद बाट अबकाश हुनुभएका स्वर्गीय श्री पहलसिंह थापा सिन्जाली मगर र रम्फै माइलि लेप्टन्नि बजै भनेर चिनिने स्वर्गीय श्रीमती कर्ना थापा सिन्जाली मगरको चाहना रम्फैका कोहि बालबच्चा शिक्षाबाट बन्चित नहोउन।शिक्षाले नै संसार जित्न सकिन्छ भन्ने थियो। बाबा-आमाको सोही चाहनालाई स्मरण गर्दै छोरा British Army No 21160380 1/2 GR Sergent श्री Bishan Thapa सिन्जाली मगर र बुहारी बिद्यादेवि थापा मगर बाट रम्फैकासबै बिद्यार्थी पढाइ प्रति अग्रशर भइ सुन्दर भबिष्य निर्माण गरुन भन्ने उद्धेश्यका साथ माता स्वर्गीय कर्ना सिन्जालि मगर “माइलि लेप्टन्नि ग्रेजुएशन डिग्री पुरस्कार ” रु १ लाख को घोषणा गर्नु भएकोछ। यो पुरस्कार पनि खेल को अन्तिम दिन बितरण गरिनेछ । रम्फैमा जन्म लिइ स्नातकोत्तर तहमा उत्तीर्ण गर्नु भएका बिद्यार्थीहरु आफ्नो सक्कली प्रमाण पत्र सहित सुनगाभा युबा परिबारको कार्यलयमा पेश गर्नु हुन अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धि थप जानकारीको लागि:-
कार्यक्रम संयोजक-:केशर थापा मगर
९७४६२७०२३४
खेल संयोजक:-राज सिन्जालि मगर
९८१७५३२७८३
महिला भलिबल खेल संयोजक:-कमला नेपाली
९८२१४९९३५०
अध्यक्ष-:बल तारामी मगर
९८१७५९९३२०
सचिव:-नवीन थापा मगर
९८२४४५९०३८
विशेष सहयोगी-:प्रबासी रम्फेलि युवा मञ्च
अध्यक्ष :- बर्थोके शशि मगर
सचिब:- टिकाराम थापा
सह आयोजक:-लालीगुराँस आमा समूह
आयोजक:-श्री सुनगाभा युवा परिवार का.गा.६ रम्फै गुल्मी उक्त खेलकुद कार्यक्रममा कालीगण्डकी गाउंपालिकाकी उपाध्यक्ष तारा थापा र राम कुमार क्षेत्रीले संबोधन गर्नुहुने छ।