बिहिबार, माघ १७, २०८१

“बेइमान”

 

एउटै झन्डा र लोगो एउटै रजिस्ट्रेशन हेर।
झुट फरेव र बेइमानी को नाङ्गो त्यो रुप हेर।।

छताछुल्ल छ नियत उन्को भता भुङ्ग दृष्टिकोण।
प्रतिगामी बाटो उन्को क्रान्ति विरोधी छ दृष्टिकोण।।

यता आयोजन हुदा उता आयोजन गर्नु पर्ने।
फेरी पनि एउटै हौ भनेर नौटंकि रच्नु पर्ने।।

कठौ तिम्रो हविगत न घर न घाटको जस्तो छ।
अर्काको नक्कलै गर्दा नै अस्तित्व गुम्ने जस्तो छ।।

आफुले सृजना गर्न नसक्ने ले धाक गर्नु पर्ने।
अर्का को सम्पतीलाइ ढाटेर आफ्नो भन्नु पर्ने।।

कठै उनको त्यो दुर्दशा हामी तिरै ताक्नु पर्ने।
हामीले हल्ला गर्दा आत्तिएर हल्लै गर्नु पर्ने।।

खिमराज चालिसे,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?