मङ्लबार, माघ ७, २०८२

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गयो

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?