बुधबार, भदौ २५, २०८२

भाषणले मात्र पाटी बन्दैन :देउवा ,गुटले कांग्रेस बिगार्यो :चन्द्र भण्डारी

 

शंकर प्रसाद पोख्रेल, बुटवल, रुपन्देही

नेपाली कांग्रेस लुम्बिनी प्रदेसको प्रथम सम्मेलन आजदेखी रुपन्देहीको बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ,सुरु भएको छ।

सम्मेलनलाई संबोधन गर्दै नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री सेर बहादुर देउवाले ,कांग्रेस बलियो बनाउन आफू लागि परेको बताउदै ,भासणले कांग्रेस बलियो न हुने र ब्यबहारिक रूपमा कांग्रेसलाई बलियो बनाउन कार्यकर्ताहरुलाइ निर्देशन दिय, उनले आफू भासण कम र काम धेरै गर्ने भन्दै , कांग्रेस नेता चन्द्र भण्डारी लाई ,भासणमा बोलेजस्तै कांग्रेस बलियो बनाउन सुजाय।
अर्का लोकप्रिय कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीले देशका राजनीतिक पाटिका नेताहरु विशेष गरेर सत्तामा बस्नेहरूलेनै असतुस्टी पोखेको देखेर जनताहरु निरास भएको तर्क गरे,उनले भने प्रदेशको मुख्यमन्त्रीमा बसेर यो भएन त्यो भएन भनेपोछी ,जनताले त झन पताउने कुरै भएन ,त्यसो भए त्यसलाई खारेज न गरेर के गर्ने त? भन्दै प्रस्न गरेका थिय।

कांग्रेस लुम्बिनी प्रदेस सम्मेलनमा महामन्त्री गगन थापा र बरिस्ठ नेता सेखर कोइराला लगायतले आ आफ्ना मन्तब्य राख्ने कर्म जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?