बुधबार, भदौ २५, २०८२

प्रमिला थारुको भारतको सिलवासमा मृत्यु ,मुल प्रबाह द्वारा परिबारलाइ सहयोग

निखिल रावत गुजरात वापी
मुलप्रवाह को पहल मा सोह्र हजार  सहयोग
हार्दिक श्रद्धान्जली
नेपाल घर बर्दिया जिल्ला | राजापुर नगरपालिका वार्ड नं ३| नाङ्गापुर
निवासी| जनक थारु को श्रीमती वर्ष २४| को प्रमिला थारु को उपचारको क्रम मा केन्द्र शासित प्रदेश सिलवासा को सिविल अस्पताल मा दुःखद निधन भयको छ श्रीमान जनक थारु ले श्रीमती प्रमिला थारु सिक्स्थ विरामी भयर सिविल हस्पिटल मा भर्ना गरियको र अस्पताल मा आफु एक्लै भयको ले आफुलाई सहयोग गरि दिन मुलप्रवाह अखील भारत नेपाली एकता समाज सिलवासा नगर समिति सदस्य छोटु राम चौधरी लाई खबर गरे पछि मुलप्रवाह केन्द्रीय सदस्य रमकला काउछा क्षेत्रेय सचिवालय सदस्य प्रविन काउछा सिलवासा नगर समिति अध्यक्ष मान बहादुर थापा।तुरून्त अस्पताल पुगि डॉक्टर संग जानबुझ गर्दा प्रमिला थारु लाई सिकल सेल र डेङ्गो भयको र प्रमिला थारु लाई बचाउन कोशिश गर्दा गर्दै पनि बचाउन नसकेको जानकारी दिनु भयको थियो र दिनांक 08/12/2023को प्रमिला थारु को सिलवासा स्थित नरोली समसान घाट मा मुलप्रवाह पस्चिम भारत क्षेत्रेय समिति सचिवालय सदस्य प्रविन काउछा सिलवासा नगर समिति अध्यक्ष मान बहादुर थापा र प्रमिला थारु का श्रीमान जनक थारु र आफ्न्त छरछिमिकी को उपस्थिति मा एक मिनट मोहन धारण गरी अन्तिम दाह-संस्कार गरियको र मुलप्रवाह अखील भारत नेपाली एकता समाज को पहल मा मृतक प्रमिला थारु को कृया खर्च को लागि 16000 रूपया संकलन गरि श्रीमान जनक थारु लाईहस्तानांतरण गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?