
१. काठमाण्डौ चन्द्रगिरी नगरपालिका -१५ का वर्ष ६५ का ताराकान्त पाण्डे,
२. भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने वर्ष ३१ का मुने,
३. जुम्ला श्रीथुस्का -९ बस्ने वर्ष ४० का मुन बहादुर रावत,
४.बाँके निवासी वर्ष ३० का रामवर्ण हरिजन,
५. रुकुम गोतामकोट -९ बस्ने वर्ष दीपक कामी,
६. भारत विहार अरेराज पुर्वी चम्पारण बस्ने वर्ष ६७ योगेन्द्र राम (जोगेन्द्र राम टिकटमा भएको नाम), ७. बाँके नेपालगन्ज उपमहानगरपालिका बस्ने वर्ष ६० कि कुसुम बस्नेत
८. मकवानपुर हेटौंडा बस्ने वर्ष ३९ का सौरभ विष्ट