मङ्लबार, भदौ २४, २०८२

ढोरपाटन जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु ९ जना घाइते

बागलुङको ढोरपाटनमा शनिबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका निम्ति हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५, अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । ९ जना घाइते भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?