सोमवार, भदौ २३, २०८२

विषाक्त आहारले लोपोन्मुख प्रजातिका ६ वटा गिद्ध मरे

 

नवलपुरको कावासोती–११ स्थित लोकाहा खोला किनारमा लोपोन्मुख प्रजातिका ४ वटा डङ्गर , एउटा हिमाली र अर्काे प्रजाति नखुलेको गिद्ध मृत फेला परेको छ । यस्तै एउटा सुन गिद्ध र ६ वटा डङ्गर प्रजातिका गिद्ध बिरामी अवस्थामा फेला परेका छन् । मरेको स्यालको सिनो खाएर गिद्ध मरेको बताईएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?