खिमराज चालिसे, चन्डिगढ (भारत) ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ ।बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो ।मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको सासूआमासमेत रहनुभएकी थामीको फेब्रुअरी १३, २०२४ का दिन भारतको नोएडामा निधन भएको थियो ।लामो समयदेखि बिरामी रही उपचाररत दिवङ्गत थामी नोएडामा छोराबुहारीसँगै हुनुहुन्थ्यो ।आमा खगिसरा थामीको निधनप्रति मूल प्रवाह जालन्धर नगर समितिले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । Post Views: 344यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ? प्रतिक्रिया सम्बन्धित शिर्षक सरुमारानीको आर्थिकवर्ष ०८२/०८३ को प्रथम सार्वजनिक सुनुवाई सम्पन्न मल्लरानी गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड उपाधि भुमिबिकास माविलाई अमेरीकाले योजनाबद्धरुपमा संगठित हस्तक्षेप बढाउदै लगेको छ : चित्र बहादुर केसी ठुला राजनैतिक दलको भ्रष्ट चरित्रले बैदेशिक चलखेल निम्तायो : दुर्गा पौडेल राष्ट्रिय जनमोर्चा निकट जनजाती सम्मेलनको अभियान प्युठानमा मल्लरानी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम : १९ प्रतिशत वित्तिय प्रगति
खिमराज चालिसे, चन्डिगढ (भारत) ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ ।बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो ।मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको सासूआमासमेत रहनुभएकी थामीको फेब्रुअरी १३, २०२४ का दिन भारतको नोएडामा निधन भएको थियो ।लामो समयदेखि बिरामी रही उपचाररत दिवङ्गत थामी नोएडामा छोराबुहारीसँगै हुनुहुन्थ्यो ।आमा खगिसरा थामीको निधनप्रति मूल प्रवाह जालन्धर नगर समितिले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।
खिमराज चालिसे, चन्डिगढ (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ ।
बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो ।
मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको सासूआमासमेत रहनुभएकी थामीको फेब्रुअरी १३, २०२४ का दिन भारतको नोएडामा निधन भएको थियो ।
लामो समयदेखि बिरामी रही उपचाररत दिवङ्गत थामी नोएडामा छोराबुहारीसँगै हुनुहुन्थ्यो ।
आमा खगिसरा थामीको निधनप्रति मूल प्रवाह जालन्धर नगर समितिले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।