खिमराज चालिसे, चन्डिगढ (भारत) ।भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर सदस्य एवम् सिटी एरिया सदस्य रोशनी बस्याललाई मातृशोक परेको छ ।बस्यालकी ५८ वर्षीय आमा जोइकला बस्यालको फेब्रुअरी १२, २०२४ तदनुसार २०८० माघ २९ गते असामयिक निधन भएपछि उहाँलाई मातृशोक परेको हो ।लामो समयदेखि बिरामी रहेकी जोइकलाको उपचारकै दौरानमा अर्घाखाँची धनचौर पुत्केस्थित आफ्नै निवासमा निधन भएको परिवारले जानकारी दिएको छ ।उहाँको दुखद निधनप्रति मूल प्रवाह एकता समाज जालन्धरले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । Post Views: 333यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ? प्रतिक्रिया सम्बन्धित शिर्षक उपप्रमुख रानाकाे शाेकमा साेमबार सार्वजनिक शोक विदा उपमेयर रानालाई नेकपा मसालद्धारा पार्टीको झण्डा ओढाएर सम्मान रानाको दुखद निधन प्रति नेकपा मसाल र राष्ट्रिय जनमोर्चाद्धारा दुख व्यक्त सवारी दुर्घटनामा उपमेयर रानाकाे ज्यान गयाे मल्लरानी खैराका जेष्ठ नगरिकलाई बाध्यवादन सामाग्री हस्तान्तरण विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
खिमराज चालिसे, चन्डिगढ (भारत) ।भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर सदस्य एवम् सिटी एरिया सदस्य रोशनी बस्याललाई मातृशोक परेको छ ।बस्यालकी ५८ वर्षीय आमा जोइकला बस्यालको फेब्रुअरी १२, २०२४ तदनुसार २०८० माघ २९ गते असामयिक निधन भएपछि उहाँलाई मातृशोक परेको हो ।लामो समयदेखि बिरामी रहेकी जोइकलाको उपचारकै दौरानमा अर्घाखाँची धनचौर पुत्केस्थित आफ्नै निवासमा निधन भएको परिवारले जानकारी दिएको छ ।उहाँको दुखद निधनप्रति मूल प्रवाह एकता समाज जालन्धरले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।
खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर सदस्य एवम् सिटी एरिया सदस्य रोशनी बस्याललाई मातृशोक परेको छ ।
बस्यालकी ५८ वर्षीय आमा जोइकला बस्यालको फेब्रुअरी १२, २०२४ तदनुसार २०८० माघ २९ गते असामयिक निधन भएपछि उहाँलाई मातृशोक परेको हो ।
लामो समयदेखि बिरामी रहेकी जोइकलाको उपचारकै दौरानमा अर्घाखाँची धनचौर पुत्केस्थित आफ्नै निवासमा निधन भएको परिवारले जानकारी दिएको छ ।
उहाँको दुखद निधनप्रति मूल प्रवाह एकता समाज जालन्धरले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।