सोमवार, भदौ २३, २०८२

अखिल नेपाल महिला संघ बुटवल १३को भेला सम्पन्न

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल ,

 

अखिल नेपाल महिला संघ बुटवल उपमहानगरपालिका अन्तर्गत वडा नम्बर १३ को भेला सम्पन्न भयको छ । भेलाको शुभकामना महिला संघकी जिल्ला सहसचिव माया खनाल रा ज मो जिल्ला अध्यक्ष  टान बहादुर के सी र राजमोका उमलाल बन्जाडेले शुभकामना दिनु भयको थियो । भेलाले ११ सदस्य रहेको समिति गठन गरेको छ ।
अध्यक्ष गिता बन्जाडे,
उपाध्यक्ष अन्जना खनाल
सचिव लक्ष्मी भुषाल
सहसचिव शान्ता खनाल
कोषाध्यक्ष पबित्रा बन्जाडे
सदस्य सुनिता थापा
सदस्य मिना गैरे
सदस्य बिमला भुसाल
सदस्य गोमा भुसाल
सदस्य सरस्वति गैरे
सदस्य तारा घिमिरे रहेकाछन। भेलाले आठ मार्च महिला दिवसलाई भब्य रूपमा मनाउने निणय गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?