प्युठान ,
अखिल (छैठौं)ले स्वर्गद्वारी नगरपालिकामा रहेको अमर क्याम्पसको भेला सम्पन्न गरेको छ ।
भेलाले लक्ष्मण पुनको अध्यक्षतामा ४१ सदस्यीय मुल इकाई समितिको निर्माण गरेको छ । समितिको उपाध्यक्षमा मनिसा बुढाथोकी साचिवमा मनिसा घर्तिमगर सहसचिवमा वसन्ती रोकाया र कोषाध्यक्षमा सुशिला पोख्रेल चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा भरत घर्ती मगर, हिरा वुढाथोकी, मुना श्रेष्ठ, कमला बुढाथोकी, पवित्रा नेपाली, कल्पना वुढाथोकी, रेश्मी पुन मगर, इन्द्रा घर्ती मगर, सुनिता पुन मगर, लक्ष्मी पुन मगर, लक्ष्मी पुन मगर, सुमिता अधिकारी , छमी विक, तिलसरी राना, पवित्रा घर्ती, मुना श्रेष्ठ, हिरा पौडेल, लक्ष्मी पोख्रेल लगाएत रहनुभएको छ ।
भेलामा अखिल (छैठौं) का महासचिव सुवाश जिसिले प्रशिक्षण दिनुभएको थियो । भेलामा सचिवालय सदस्य चोप बहादुर विक, जिल्ला कोषाध्यक्ष लक्ष्मण पुन, राष्ट्रिय जनमोर्चाका नेता गिरवहादुर गुरुङ्ग, इन्द्रवहादुर खड्का, युवा नेता गंगाराम विसि र कुबेर भण्डारीको पनि सहभागीता रहेको थियो ।