शनिबार, भदौ २१, २०८२

यात्रा ,र शँघर्ष

 

एउटा ,दुधेबालक ,
आमाको काख बाट भुहिमा झर्छ,
र भन्छ आमा सारै हेपे समाज ले ,
म काउन लाउर जान्छु।।

आमाले आँसु झार्दै भन्नू हुन्छु बाबू त दूध खादै छस।
तेरा दात पनि झरेका छैनन,
दुख्ख के हो थाहा नै छैन कसरी जान्छन,

आमाको आख का आँसु पुछ्दै भन्छ आमा म जान्छु ।
मलाई आर्शिवाद दियर पठायर त हेर्नुस।।

कलिलो उमेर वालपन विचार र व्यावार।
अर्का को विरानो देश ,।।

12 वर्ष कलिलो उमेर छोडेर हिडेको देश ,
आफ्नो जन्म भुमि गाउँ समाज,आमाको न्यानो काख,
गाउँ पाखा पखेर पानी पधेरो ,
साथि सँघि ,सबै छोडेर ,
यात्रा र शँघर्ष को एउटा को सुरुवात ।।

आज जीवन मध्यम भाग सम्म आउदा पनि।
सकायर आफ्नो सारा जवानी।
वगायर रगत र पसिना ।
सहेर अपहेलना घिर्णा शोषण र दमन ।
गर्दा गर्दा शँघर्षर दुख्ख ।
कठो विचार न गाँस छ न वास ।
पारिवारिक राजनीति को घेरा मा परि।
षड्यन्त्रको जाल मा परि ।
स्वार्थ वाद ले निस्वार्थ को घाँटी रेटि ।

जिवित लास अर्काको देश मा ।
मानसिक रोगी भहि तर पनि ।
गर्दै छ शँघर्ष,लागेको छ दाउँ मा ।
ईमान ईज्जत् र विस्वास ,
के सक्ला वचाउन आफ्नो अस्तित्व
यात्रा र शँघर्षको कथा
,
आज काहा छ खै ,
त्यो पात्र ।
2059/ बैसाख 15 गते,
लेखग खुमिराम भण्डारी हाल साउदि अरब

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?