शनिबार, भदौ २१, २०८२

दाङमा अल्लो प्रशोधन गरिँदै

दाङको घोराही उपमहानगरपालिका –१३, सहनशील दिदीबहिनी अल्लो धागो उद्योगमा आवद्ध महिला सेवार खोलामा अल्लोलाई घरेलु प्रविधिबाट प्रशोधन गर्दै । जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्ने जस्ता प्रक्रिया गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गर्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?