
अर्घाखाची जिल्ला मालारानी गाउँ पालिका बडा नम्बर -६ काउले निबासी रा ज मो सदस्य नरेन्द्र नगरकोटि खड्क नगरकोटि ,तोर नगरकोटि,, बसन्त नगरकोटि, मान नगरकोटि अमर नगरकोटि सुरेश नगरकोटि र गोमा रोका मगरका पुजनिय पिता रा ज मो नेता तथा ने क पा (मसाल) का पार्टी सदस्य का धुर्ब अर्थात धन बहादुर नगर कोटिको २०८१/०१/०५का दिन ७२बर्ष को उमेरमा निधन भएको र धन बहादुर नगरकोटी आज मालारानी छ उहाकै निवासमा राजमोले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसि ,राजमो नेता सेर बहादुर बिसि ,गोबिन्द बिसि भुमिकास्थान नगरपालिकाका मेयर झबी थापा लगायतले धन बहादुर नगरकोटीको योगदान्को चर्चा गर्दै उहाँ प्रती श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसिले धन बहादुर नगरकोटि पाटिको ईमानदार सिपाइ भएको र उहाले देश र जनताप्रती सदैब ईमानदार भएर काम गरेको बताउदै ।उहाँको पाटिमा अतुलनीय योगदान रहेको बताउनुभयो।
श्रद्धाञ्जली कार्यक्रममा धन बहादुर नगरकोटिका जेठा छोराले शोक मन्तव्य राख्नुभएको थियो।