शनिबार, भदौ २१, २०८२

सिलवासा नगर समितिको आयोजनामा मजदुर दिबस र भलिबल प्रतियोगिता सम्पन्न

 

निखिल रावत गुजरात वापि

मुलप्रवाह अखील भारत नेपाली एकता समाज सिलवासा नगर समिति को आयोजना मा दिनांक 01/02/2024 को सिलवासा स्थित दादरा मा सम्पन्न 135 औ अन्तर्राष्ट्रीय श्रमिक दिवस तथा खुल्ला भलीवल प्रतियोगिता सम्पन्न भयको छ उक्त कार्यक्रम को सिलवासा नगर खेल विभाग संयोजक राम बहादुर थापा ले अध्यक्षता गर्नु भयको थियो भने मुलप्रवाह अखील भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य गोविंद बहादुर थापा प्रमुख अतिथि रहनु भयको थियो भने अन्य अतिथि मा केन्द्रीय समिति सदस्य रमकला काउछा कृष्ण कुंवर श्रीधर शर्मा टंक कुवर पस्चिम भारत क्षेत्रेय समिति सदस्य जितु ठकुल्ला पस्चिम भारत क्षेत्रेय महिला बिभाग कि संयोजक बिष्नु माया शर्मा मध्यपस्चिम भारत बाट चन्द्र प्रसाद सुवेदी वापि पुर्व नगर समिति बाट मनोज थापा सिलवासा नगर समिति बाट मान बहादुर थापा लगायत का अथिती रहनु भयको थियो

उक्त भलिवल प्रतियोगिता मा जम्मा 11 टिम को सहभागिता रहे को थि गोबिंद टमट्टा क्याप्टन रहेको पञ्चपुरी सुर्खेत प्रथम स्थान प्राप्त गर्न सफल भयको थियो भने हिमाल बोहोरा को क्याप्टन रहेको वापि स्पाई कर द्वितीय स्थान प्राप्त गर्न सफल भयको थियो र अम्मर बटाला क्याप्टन रहेको सिवाजि पार्क दादर मुम्बई तृतीय स्थान प्राप्त गर्न सफल भयको थियो प्रतियोगिता मा पञ्चपुरी सुर्खेत का क्याप्टन गोबिंद टमट्टा लाई उत्कृष्ट खिलाड़ी बन्नु भरको थियो
प्रथम द्वितीय एवम तृतीय स्थान प्राप्त गर्न सफल टिम लाई मुलप्रवाह अखील भारत नेपाली एकता समाज का केन्द्रीय समिति सदस्य तथा कार्यक्रम का प्रमुख अतिथि गोविंद बहादुर थापा अतिथि कृष्ण कुंवर रमकला काउछा जितु ठकुल्ला निखिल रावत मान बहादुर थापा लगायत ले सिल्ड मेडल र प्रमाण पत्र दियर अविर टिका लगायर सम्पूर्ण खेलाडि लाई सम्मान गर्नु भयको थियो

उन्त मा प्रमुख अतिथि गोविंद बहादुर थापा ले आयोजक मुलप्रवाह अखील भारत नेपाली एकता समाज सिलवासा नगर समिति लाई र उपस्थित सम्पूर्ण खेलाडी समर्थन लाई शुभ कामना व्यक्त गर्नु भयको थियो शुभ कामना मन्तव्य राख्दै भन्नु भयो तपाई हरु जस्ता नवजवान युवा हरू आज दिन दिनै अन्तर्राष्ट्रीय एयरपोर्ट बाट बिदेश पलायन भयको देख्दा र आफु लाई दुःख लाग्ने गरेको र यो अबस्था सृजना हुनु मा नेपाल का सासक हरु को कारण रहे को बताउनु भयो साथै हामि नेपाली हरू भारत प्रवास मा रोजिरोटि को लागि आयता पनि हामि संगठन भयर मात्र नेपाली माथि आउने आपत बिपत र समस्या हरू लाई रोक्न सकिने बताउनु भयो अन्तमा युवा हरू भने को देश को भविष्य भयको ले सिप मुलक काम सिकेर स्वदेश फर्किन आग्रह गर्नु भयको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?