
निखिल रावत वापि
देश मा राज्य ब्याबस्था ठिक नहुदा नवजवान युवा हरू ले आज विश्व का विभिन्न मुलुक मा गयर कडा श्रम गर्नु पर्ने अबस्था आउनु मा नेपाल का ठुला भनाउदा राजनीतिक दल को मुख्य भुमिका रहे को वताउनु भयो
भारत प्रवास मा रहनु भयका नेपाली आमा वुवा दाजुभाई दिदी बहिनी हरू को हक हित र अधिकार को लागि मुलप्रवाह ले लगातार संघर्ष गर्दै आयको र सुरत महानगर मा लाई कर्मथलो बनाई बस्नु भयका श्रमजीवी नेपाली हरू लाई मुलप्रवाह मा संगठित हुन आव्हान गर्नु भयको छ।
किशोर ताम्रकार को अध्यक्षता गर्नु भयको घोषणा सभा कार्यक्रम मा मुलप्रवाह अखील भारत नेपाली एकता समाज केन्द्रीय समिति अध्यक्ष ठाकुर खनाल प्रमुख अतिथि रहनु भयको थियो भने अन्य अतिथि मा मुलप्रवाह केन्द्रीय समिति सचिव तथा पश्चिम भारत क्षेत्रेय समिति अध्यक्ष वेद बहादुर कार्की केन्द्रीय समिति सदस्य गोबिंद थापा रमकला काउछा कृष्ण कुंवर केन्द्रीय जनजाति विभाग वाट प्रविन काउछा महिला बिभाग केन्द्रीय समिति वाट बिना काउछा समता विभाग केन्द्रीय समिति वाट सेर बहादुर बिक रक्तिम संस्कृति विभाग केन्द्रीय समिति वाट बोम सिजापती पस्चिम भारत क्षेत्रेय समिति सहसचिव हरि काउछा सदस्य प्रकाश जनाला नविन शर्मा सविना कुंवर रक्तिम विभाग पस्चिम भारत वाट निखिल रावत समाज सेवी तथा मानव अधिकार कर्मि राजु जोसि समाज सेवि दिनेश्वरी कुंवर ले अतिथि आसन ग्रहण गर्नु भयको थियो
यस्तै घोषणा सभा ले किशोर ताम्रकार को अध्यक्षता मा २१ पुर्ण ७ वैकल्पिक ७सल्लाकार गरी ३५ सदस्य सुरत नगर समिति को घोषणा भयको छ।
अध्यक्ष किशोर ताम्रकार उपाध्यक्ष नविन शर्मा सचिव भिम साउद सहसचिव सविना कुंवर कोषाध्यक्ष गोबिंद सुनार पुर्ण सदस्य पुर्ण बिक धुर्व राज न्यौपाने प्रकार जनाला डम्मर बिक नवराज ताम्रकार शान्ती तिरूवा गिता बस्याल राजु वड जनक उखेडा सुष्मा श्रेष्ठ प्रताप जनाला मिठ्ठु दास रमेश क्षेत्री राहुल जनाला पुस्कल परियार विर बहादुर परियार यस्तै वैकल्पिक सदस्य मा कमल दयाल पुस्कल तिमेलसैना लक्ष्मण सुनार योगेश वड हिरा कुंवर कमल एस के ओम सलामि यस्तै सल्हाकार मा टंक साहा दिनेश गिरी इन्द्र बहादुर सिह अर्जुन बहादुर सुनार राजु परियार नन्दा बिस्ट रमेश परियार रहनु भयको छ भने यस्तै घोषणा सभा ले शान्ति तिरुवा संयोजकत्व मा २५ सदस्य महिला बिभाग पनि घोषणा गरेको छ जस्को सदस्य मा सविना कुंवर लक्ष्मी ताम्रकार सुष्मा श्रेष्ठ नन्दा बिस्ट गिता बस्याल खगिसरा लामिछाने लक्ष्मी ओड नन्दनि सुनार कमला सुनार कौसिला दास जलंधरा दास गिता जैन ललिता खड्का तुल्सि चौधरी लक्ष्मी पाण्डे अनिता ओड सुर्जा सुनार जानकि बाब्ली संगिता मयाल लक्ष्मी विक रुपा साउद तुल्सि साउद गिता राई सुष्मिता गिरी रहनु भयको थियो।
धुर्व राज न्यौपाने ले संचालन गर्नु भयको घोषणा सभा कार्यक्रम मा भिम साउद ले शब्द बाट र रक्तिम सांस्कृतिक कलाकार भाई बहीनी हरू ले गित बाट स्वागत गर्नु भयको थियो।