बिहिबार, फाल्गुन २१, २०८२

प्यूठानमा बस दुर्घना हुदा एकको मृत्यु

 

अनुज पछाई , प्यूठान । प्यूठानमा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । माण्डबी गाउपमलिका –२ पिपलछेडामा सनिबार बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
स्थानियका अनुसार एक जना बच्चाको मृत्यु भएको खबर आएको छ । प्यूठानको मर्काबाङदेखि दाङको घोराहि जान लागेको ना ३ ख ७१३२ नंं. को बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते लाई थप उपचारको लागी घोराहि लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?