खलङ्गा । प्युठानको गौमुखी गाउँपालिका वडा नं. ५ सुन्दरमेला देउरालीमा जातीय समता समाजको भेला सम्पन्न भएको छ ।समाजको जिल्ला समितिका कोषाध्यक्ष विनोद विक र जिल्ला सदस्य पुष्पा सुनारको उपस्थितिमा २०८० असोज २८ गते आइतबार सो भेला सम्पन्न भएको हो ।दुवै अतिथिहरूले मन्तव्यसमेत राख्नुभएको उक्त भेलाको अध्यक्षता हुमबहादुर विकले, सञ्चालन अपेक्षा विकले र स्वागत पार्वता सुनारले गर्नुभएको थियो ।भेलाले १९ सदस्यीय समता समाजको टोल समिति गठन गरेको छ ।समितिको अध्यक्षमा पार्वता सुनार, उपाध्यक्षमा हुमबहादुर सुनार, सचिवमा अपेक्षा विक, सहसचिवमा सुनी विक र कोषाध्यक्षमा रेश्मा सामत रहनुभएको छ ।त्यसैगरी, सदस्यहरूमा चन्द्रकला विक, सीता विक, पुरन सुनार, टोकी विक, सुस्मिता सामत, सरिता सामत, सुनिता विक, लक्ष्मी विक, लीला विक, राजु सामत, जबुना विक, कमला विक, लक्ष्मी सामत र इन्द्रबहादुर विक रहनुभएको छ । Post Views: 385यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ? प्रतिक्रिया सम्बन्धित शिर्षक गौमुखी ठुलाबेसीमा दशै तिहार बिशेष सास्कृतिक कार्यक्रम सुरु गौमुखीको ठुलाबेसीमा ९१ जनाले निशुल्क स्वास्थ्य सेवालिए मल्लरानीकाे सानीलेख देखि बर्दिया र कृष्णनगरका लागी हाईस सेवा संचालन गौमुखी गाउपालिकामा तिहार लक्षित बजार अनुगमन पत्रकारकाे स्वास्थ्य परिक्षण शुल्कमा छुट जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका प्यूठानका सुनारको उपचार हुँदै
खलङ्गा । प्युठानको गौमुखी गाउँपालिका वडा नं. ५ सुन्दरमेला देउरालीमा जातीय समता समाजको भेला सम्पन्न भएको छ ।समाजको जिल्ला समितिका कोषाध्यक्ष विनोद विक र जिल्ला सदस्य पुष्पा सुनारको उपस्थितिमा २०८० असोज २८ गते आइतबार सो भेला सम्पन्न भएको हो ।दुवै अतिथिहरूले मन्तव्यसमेत राख्नुभएको उक्त भेलाको अध्यक्षता हुमबहादुर विकले, सञ्चालन अपेक्षा विकले र स्वागत पार्वता सुनारले गर्नुभएको थियो ।भेलाले १९ सदस्यीय समता समाजको टोल समिति गठन गरेको छ ।समितिको अध्यक्षमा पार्वता सुनार, उपाध्यक्षमा हुमबहादुर सुनार, सचिवमा अपेक्षा विक, सहसचिवमा सुनी विक र कोषाध्यक्षमा रेश्मा सामत रहनुभएको छ ।त्यसैगरी, सदस्यहरूमा चन्द्रकला विक, सीता विक, पुरन सुनार, टोकी विक, सुस्मिता सामत, सरिता सामत, सुनिता विक, लक्ष्मी विक, लीला विक, राजु सामत, जबुना विक, कमला विक, लक्ष्मी सामत र इन्द्रबहादुर विक रहनुभएको छ ।
खलङ्गा । प्युठानको गौमुखी गाउँपालिका वडा नं. ५ सुन्दरमेला देउरालीमा जातीय समता समाजको भेला सम्पन्न भएको छ ।
समाजको जिल्ला समितिका कोषाध्यक्ष विनोद विक र जिल्ला सदस्य पुष्पा सुनारको उपस्थितिमा २०८० असोज २८ गते आइतबार सो भेला सम्पन्न भएको हो ।
दुवै अतिथिहरूले मन्तव्यसमेत राख्नुभएको उक्त भेलाको अध्यक्षता हुमबहादुर विकले, सञ्चालन अपेक्षा विकले र स्वागत पार्वता सुनारले गर्नुभएको थियो ।
भेलाले १९ सदस्यीय समता समाजको टोल समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा पार्वता सुनार, उपाध्यक्षमा हुमबहादुर सुनार, सचिवमा अपेक्षा विक, सहसचिवमा सुनी विक र कोषाध्यक्षमा रेश्मा सामत रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा चन्द्रकला विक, सीता विक, पुरन सुनार, टोकी विक, सुस्मिता सामत, सरिता सामत, सुनिता विक, लक्ष्मी विक, लीला विक, राजु सामत, जबुना विक, कमला विक, लक्ष्मी सामत र इन्द्रबहादुर विक रहनुभएको छ ।