बिहिबार, भदौ २६, २०८२

पेट्रोल लिटरमा ११, डिजेल ५ रुपैयाँले घट्यो

पेट्रोल लिटरमा ११, डिजेल ५ रुपैयाँले घट्यो
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ।

भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमले जनाएको छ।

घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?