आइतवार, भदौ २२, २०८२

कर्णालीमा नेता आतंक

 

बिमल पोख्रेल

पुर्ब विद्यार्थी नेता तथा  अधिवक्ता बिमल पोख्रेलले कर्णालीको भुकम्पमा नेताहरूले आतंक मच्चाएको आरोप लगायका छन उनले डाक्टर ,उद्दार र राहत टोलि पुग्नुपर्ने ठाउमा नेता पुगेर आतंक मच्चाउने काम गरेको भन्दै सामाजिक संजाल फेसबुकमा आक्रोश पोखेकाछन साथै उनले घाइते माथी उपचारमा विभेद गरिएको भन्दै टाठा बाठा र सोर्सफोर्स बालाइ काठमाडौं ल्याइएको र गंभिर घाइरे भएपनी अन्य घाइतेलाई जिल्ला सदरमुकाममै सिमित गरिएको भन्दै आक्रोश पोखेकाछन ।

हेर्नुहिस  बिमल पोख्रेलको स्टार्ट

कर्णालीमा नेता आतंक

‘बिरामी हेर्न नेता मात्र आउँछन्, डाक्टर आउँदैनन्’ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएका जाजरकोट भूकम्पका घाइतेहरूले शनिबार रातिसम्म पनि उपचार गर्ने डाक्टर भेट्न नपाएको, नेताहरू भने छिनछिनमा आइरहेको बताएका छन्।

२. भूकम्पका घाइतेको उपचारमा सरकारकै विभेद,

जाजरकोट र रूकुमपश्चिमको भूकम्पका घाइतेहरूको सम्बन्धित जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै गर्दा ‘पहुँचवाला’ सामान्य घाइतेलाई सिधै काठमाडौँ ल्याइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?