बुधबार, भदौ २५, २०८२

राजमो र मसाल रुपन्देही जिल्ला समितिले गरे इजरायललाइ तत्काल युद्ध रोक्न माग

राष्ट्रिय जनमोर्चा रुपन्देही  र नेकपा मसाल रुपन्देहीले छुट्टाछुट्टै वक्तव्य निकालेर अमेरिकी साम्राज्यवादको सहयोगमा इजरायल द्वारा प्यालेस्टाइन माथी भैरहेको दमन बन्द गर्न चेतावनी दिंदै अन्तर्राष्ट्रिय समुदाय र नेपालका देशभक्त बामपंथीहरुलाइ  एकजुट भएर आन्दोलन गरि इजरायलाई दबाब श्रीजना गर्नुपने बताएकाछन  गाजामा निहत्या जनतामाथी गरिरहेको हत्या रोक्न माग गर्दै तत्काल युद्दबिराम गर्नुपर्ने र हमास द्वार कब्जा गरिएका इजरायलि २४० नागरिकलाइ तत्काल छोड्न हमास संग पनि माग गरेका छन। राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टान बहादुर केसी र नेकपा मसाल रुपन्देहीका प्रबक्ता  लाल चन्द पन्थले छुट्टाछुट्टै वक्तव्य निकालेर इजरायल द्वार गाजा क्षेत्रमा मचाइरहेको नरसंहारको बिरोध गरेका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?