शनिबार, साउन १२, २०८१

बागमती प्रदेश सरकारलाई दिएको समर्थन माओबादिले फिर्ता लियो

 

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार काठमाडौंको बबरमहलमा बसेको माओवादी केन्द्र बागमती प्रदेशको संसदीय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पूर्व मन्त्री युवराज दुलाल ‘शरद’ले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal