बुधबार, भदौ २५, २०८२

रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको प्रगतिशील देउसीभैलो कार्यक्रम– कपिलवस्तुमा सुरु

तौलिहवा । रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको प्रगतिशील देउसीभैलो कार्यक्रम–२०८० कपिलवस्तुमा सुरु भएको छ । त्यसको उद्घाटन कपिलवस्तुको खरेन्द्रपुरमा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?