
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती जालन्धर को आयोजनामा खेलिएको भैलो को कार्यक्रममा दिवापली कादिन मूल प्रवाह केन्द्रीय सदस्य धन बहादुर गोर्खाली ले दीप प्रज्वालित गरि उदघाटन गरिएको थियो
भैलोमा यज्ञ प्रसाद भुसाल अखिल नेपाल शिक्षक संघ उपाध्यक्ष सन्धी खर्क अर्घाखाँची र मीन बहादुर बस्याल प्यूठान नगर कार्यपालिका सदस्य सुदुर पश्चोमोत्तर क्षेत्रीय महिला विभाग सदस्य मीना थापा मीना बगाले को आतिथ्यता रहेको थियो उधाघाट्न समारोहको अध्यक्षता जितमान थापा स्वागत लक्ष्मण खड्का र सन्चालन शुष्मा खड्का ले गर्नु भएको थियो भने यसैगरी टिम बी मा केन्द्रीय सदस्य कुल बहादुर बगालेद्वारा भैलो टोलीलाई अबिर एवं केन्द्रिय परिषद सदस्य जमुना गाहाले फूलमाला र देव सिंह गुरुङ ले व्याच लगाइ भैलो शुभारम्भ गरिएको थियो ।