शनिबार, साउन १२, २०८१

प्रगतिशील देउसि भैलो भारतको वापि मा सम्पन्न

निखिल रावत गुजरात वापि

मुलप्रवाह अखील भारत नेपाली एकता समाज पस्चिम क्षेत्रीय  समिति अन्तर्गत पर्ने वापि पस्चिम नगर समिति को आयोजना मा दिनांक 26/11/2023को दिन विकृति र विसंगति को अन्त्य गरौ। प्रगतिशील संस्कृति को बिकास गरौ भन्ने मुल उद्देश्य। सहित खेलियको प्रगतिशील देउसि भैलो2080 समापन कार्यक्रम सम्पन्न भयको छ ।

वापि पस्चिम नगर समिति अध्यक्ष निखिल रावत को अध्यक्षता र मुलप्रवाह केन्द्रीय समिति महासचिव प्रेम पौडेल को प्रमुख अतिथि रहनु को थियो भने अन्य अतिथि मा केन्द्रीय सदस्य रमकला काउछा कृष्ण कुंवर पस्चिम भारत क्षेत्रेय सचिवालय सदस्य प्रविन काउछा महिला बिभाग केन्द्रीय सदस्य विना काउछा रक्तिम संस्कृतिक बिभाग पस्चिम भारत क्षेत्रेय संयोजक हरी काउछा क्षेत्रेय सदस्य जितु ठकुल्ला देवराज जोसि मान बहादुर थापा गन बहादुर राना रहनु भयको थियो भने समापन कार्यक्रम मा मन्तव्य राख्दै प्रमुख अतिथि प्रेम पौडेल ले भन्नु भयो देउसि भैलो परा पुर्व काल देखि सम्पूर्ण नेपाली हरू ले आ आफ्नो भाषा कला मा मनाउदै आयको र पछील्लो केहि बर्ष यता देउसि भैलो को नाममा विकृति फैलाउने हरू बढ्दै गयको ले मुलप्रवाह अखील भारत नेपाली एकता समाज ले विकृति विसंगति लाई समाज बाट निर्मुल पार्न प्रगतिशील रुप ले जनवादी देउसि भैलो खेल्ने गरेको बताउनु भयो हामि बाध्यता र बिवस्ता ले प्रदेशियका दाजुभाई दिदी बहिनी हरू ले आफु बसे को ठाउ बाट आफ्नो कला र संस्कृति लाई प्रगतिशील तरीका ले मनाउदै संरक्षण गर्नु पर्ने मा जोड दिनु भयको थियो केन्द्रीय सदस्य रमकला काउछा कृष्ण कुंवर ले पनि शुभ कामना मन्तव्य राख्नु भयको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal