बुधबार, भदौ २५, २०८२

खोली किनारा नामक नयाँ लोक म्युजिक भिडियो सार्बजनिक

 

शंकर प्रसाद पोख्रेल
खोली किनारको म्युजिक भिडियोमा राजन बिकर  खुमराज मल्ल ठकुरीक कथा रहेको छ भने ,भिडियोलाइ बिष्णु भट्टराईले निर्देशन गरेकाछन ।

खोली किनाराको नयाँ गितमा शक्ति चन्द र सिमा नेपाली को स्वर रहेको छ।

साथै महेन्द्र भण्डारीको लय र सन्तोष पक्कुको सब्द रहेको उक्त भिडियोमा रक क्षेत्री  र बिपना पन्तको अभिनय रहेको छ। भिडियोको नयाँ गीत खोली_किनारा जालकाडा म्युजिक प्रा .लि . नामको  युतुब च्यानल बाट  सार्बजनिक गरिएको छ।

नयाँ गितको  भिडियोमा  कलाकार हरुले माया प्रेम र बिछोडलाई  आधार  बनाएर  अत्यन्तै मार्मिक  शब्द र अभिनय बाट हाम्रो नेपाली गाउँ समाजमा घट्ने  घटानालाइ  चित्रण गर्न खोजियको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?