
झिमरुक संवाददाता ,नारायण जिसि, झिमरुक प्युठान ,
झिमरुक , प्युठान ,पातिखाेरिया सामुदायिक वन उपभोक्ता समितिको ३१औ वार्षिक साधारणसभा तथा अधिवेशन झिम्रुक -५ मच्छी प्युठानमा सम्पन्न भएको छ। झिमरुक गाउँपालिका वडानं ५का वडाध्यक्ष दधिराम पाेखरेलकाे प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्वागत भाषण ,उपाध्यक्ष दामोदर पाेखरेलले, प्रतिवेदन प्रस्तुत सचिव ज्ञानेन्द्रराज भट्टराईले अध्यक्षता अध्यक्ष श्री कृष्ण रिजालले र नारायण जि. सी.ले गर्नु भएको थियाे।
करिव ३२० जना सदस्यहरु उपस्थित कार्यक्रममा ऋषराम शर्मा शंकर बस्नेत कमल प्रसाद पुन दधिराम पाेखरेल लगायतले शुभकामना दिनु भएको थियाे।
अधिवेशनले श्री कृष्ण रिजालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेकाे छ।जसकाे उपाध्यक्षमा मधु खड्का ,सचिव ज्ञानेन्द्रराज भट्टराई ,सह सचिव हिरा जि.सी.,काेषाध्यक्ष राममाया जि.सी. सदस्यहरूमा हरि बि.क.,मधु के.सी. ,बसन्ता जि.सी.,मनिषा राेका,दामोदर पाेखरेल,मदन के.सी.टीका जि.सी. र शान्ता थापा रहनु भएको छ।