आइतवार, असार १४, २०८३

कपिलवस्तुको मधवामा राष्ट्रिय जनमोर्चाको नाथु थारुको अध्यक्षतमा १७ सदस्यीय समिति

तौलिहवा , कपिलवस्तु,
कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं तीन को म धवा गाउँमा राष्ट्रिय जनमोर्चा को दोर्शो गाउँ भेला सम्पन्न भएको छ, नाथु थारु को अध्यक्षता मा र राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै को उपस्थिति मा सम्पन्न भेला ले राम प्रसाद कामी को अध्यक्षता मा १७ सत्र सदस्सीय राष्ट्रिय जनमोर्चा म ढवा गाउँ कमिटी गठन गरिएको छ, जस् अनुसार उपाध्यक्ष पदमा राम माया विक, सचिब पदमा सिद्धि मान केसी, सह सचिव फुर्ष विक, कोष अध्यक्ष मा नाथुराम थारु, सदस्य हरुमा मंगले सुनार, भलु गोतामे, खड्के विक, तके विक, दुज बहादुर विक, इमा सुनार, वैकल्पिक सदस्य मा हरिराम थारु, सूर्य बहादुर सुनार, सल्लाह का र मा मोहन विक, छन्द बहादुर केसी, दिल बहादुर विक , शिवलाल सुनार रहनु भएको छ, भेला पछिको बैठक ले सदस्यता वितरण,गर्ने, माघ मा बैठक बस्ने
सुकुम्बासी समस्या को बारेमा काम गर्ने लगायत निर्णय गरेको छ, भेला लाई राष्ट्रिय जनमोर्चा कपिलवस्तु का सचिब केर सिंह अ दै ले देशको राजनीतिक परिस्थिति, राष्ट्रिय ता को रक्षा, गणतन्त्र धर्म निरपेक्षता को रक्षा को बारेमा प्रकाश पार्दै राष्ट्रिय जनमोर्चा को नीति कार्य क्रम ले देशको रक्षा ,प्रतिगमन लाई रोक्न सकिने बताउनु भयो, भेला लाई जातीय समता समाज का जिल्ला अध्यक्ष दिल बहादुर विक, अखिल नेपाल बुद्धिजीवी संघ का जिल्ला सदस्य छन्द बहादुर केसी ले पनि सम्बोधन गर्नु भएको थियो, भेला को सञ्चालन मोहन विक ले स्वागत शिव लाल सुनार ले गर्नु भएको थियो,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?