बुधबार, भदौ २५, २०८२

प्रशन कोइराला बने तरुण दल रुपन्देहीको कार्यबाहक अध्यक्ष

 

शंकर प्रसाद पोख्रेल

रुपन्देही बुटवल ,नेपाल विद्यार्थी संघका रुपन्देही जिल्लाका पुर्व अध्यक्ष प्रशन कोइरालाले ,नेपाल तरुण दल जिल्ला कार्यसमिति रुपन्देहीको कार्यबाहक अध्यक्षमा नियुक्त भएकाछन।

तरुण दल अध्यक्ष सोम बहादुर गुरुङ द्वारा हस्ताक्षरित वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ।

युबाहरु माझ लोकप्रिय बन्दै गएकोले प्रशन कोइरालालाई नेतृत्वदायी भुमिका निभाउन पाटिले जिम्मेवारी दिएको नेपाल बिद्यार्थी संघ का नेता बालाराम पौडेलले झिमरुकपोस्टलाई बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?