बुधबार, भदौ २५, २०८२

बुटवलमा गरियो पाँचौँ सडक खाना महोत्सवको उद्घाटन

 

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल

बुटवलमा पाँचौँ सडक खाना महोत्सव २०८० सुरु भएको छ ।  महोत्सवको शनिबार प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गरेका थिए ।  उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका मन्त्री रोज राणा ,होटल ब्यबासायिक संघका अध्यक्ष ,बुटवल उपमहानगरपालिकाका मेयर ,राजनीतिक पाटिका  प्रतिनिधिहरु,विभिन्न संघ संस्था सुरक्षा निकाएयका अधिकारिहरु,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष  लगायत आदिको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा विभिन्न संघ संस्था हरुले सडक झांकी प्रस्तुत गरेका थिय।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?