मङ्लबार, भदौ २४, २०८२

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गयो

काठमाडौँ । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?