मङ्लबार, भदौ २४, २०८२

एकीकृत समाजबादी प्युठान जिल्ला युवासंघ अध्यक्ष कमल घर्ती माथी गौमुखिमा सांघातिक आक्रमण

 

प्युठान गौमुखी ,

नेकपा एकीकृत समाजबादी निकट प्युठान जिल्ला अध्यक्ष कमल घर्ती माथी  आक्रमण गरिएको छ। उनी प्युठान जिल्लाको उत्तरी बेल्टमा लाग्ने गौमुखी मेला हेर्न गएको बेला  किनाम नजिक दुइजना अनचिनारु मान्छेले   रड प्रहार गरि आक्रमण गरेको गौमुखी पांचका अध्यक्ष बरुनधोज मल्लले बताए।उनलाई टाउको र हातमा आक्रमण गरिएको छ।गौमुखी गाउपालिकाको स्वास्थ चौकिमा सामन्य उपचार पोछी प्युठान जिल्ला अस्पताल रिफर गरिएको बरुनधोज मल्लले झिमरुकपोस्टलाइ बताए।

आक्रमण गर्ने को हुन ,र किन आक्रमण गरेर भागे त्यसबारे अहिलेसम्म पता न लागेको उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?