आइतवार, बैशाख ६, २०८३

गुजरातको वलसाडमा खुल्ला पुरुष भलीवल प्रतियोगिता सम्पन्न

निखिल रावत गुजरात वापि
भारत
दिनांक 17/01/2024का दिन रोयल बि जी ग्रुप ले आयोजना गरेको भलीवल प्रत्योगिता मा रोयल बि जी ग्रुप का संयोजक राम बोहरा को अध्यक्षता प्रवासी नेपाली संघ भारत का केन्द्रीय समिति सदस्य कमल धामि प्रमुख अतिथि रहनु भयको थियो  मुलप्रवाह अखील भारत नेपाली एकता समाज पस्चिम क्षेत्रेय समिति सदस्य तथा वापि पस्चिम नगर समिति अध्यक्ष निखिल रावत को बिषेश उपस्थिति रहेको थियो अन्य अतिथि मा वलसाड मा बस्ने नेपाली लाई साथ सहयोग गर्दै आउनु भयका समाज सेवि सैलेस भाई नेपाली कांग्रेस डोटि का युवा नेता सेर बहादुर ठकुल्ला रहनु भयको थियो ।

प्रतियोगितामा  मा ६टिम को उपस्थिति रहेको र गोकुल राना ले क्याप्टन गर्नु भयको दमन मिरासोल प्रथम स्थान प्राप्त गरेको र राम बोहरा क्याप्टन रहेको आयोजक ए  ले द्वितीय स्थान प्राप्त गरेको थियो र प्रथम र द्वितीय दुईटै टिम लाई प्रमुख अतिथि कमल धामि र निखिल रावत ले मेडल र सिल्ड प्रदान गर्नु भयको थियो र साथै विजेता र उपविजेता दुईटै टिम लाई बधाई तथा शुभ दिनु भयको थियो शान्त र मर्यादित संग प्रत्योगिता सम्पन्न गर्नु भयको मा आयोजक रोयल बि जी ग्रुप लाई धन्यवाद दिनु भयको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?