सोमवार, भदौ २३, २०८२

श्रीमानले गरे ८ महिनाकी गर्भवती श्रीमतीको हत्या

नवलपरासी ,

नवलपुरको हुप्सेकोटका हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया गर्भवती श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका छन् ।शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?