
शंकर प्रसाद पोख्रेल बुटवल रुपन्देही ,
लुम्बिनी प्रदेस प्रमुख अमिक शेरचनालाइ ,राष्ट्रिय प्राकृतिक स्रोत साधन तथा बित्त आयोगका राष्ट्रिय अध्यक्ष माननीय बालानन्द पौडलले प्रदेश प्रमुखको कार्यलयमा प्रतिबेदन बुझाएकाछन ।
प्राकृतिक स्रोत साधन तथा बित्त आयोगको प्रतिबेदन बुझ्दै माननीय लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रतिबेदन अंशहरु ठिक भयतापपनि हु बाहु लागू गर्न कठिनाइ देखियको बताउनुभयो ,त्यसको लागि प्रदेस संरचनालाई बलियो र आत्मनिर्भर प्रदेश बनाउनुपर्नेमा जोड दिंदै प्रदेश बलियो बनाउन थप अधिकार प्रदेशलाई दिनुपर्ने ,प्राकृतिक स्रोत साधनमा समेत प्रदेशलाई महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्ने धाराणा राख्नुभएको थियो। प्रदेश प्रमुख शेरचनले आयोगले विभिन्न बुदामा संघियताको मर्म अनुरुप प्रदेश र स्थानीय सरकारलाइ निर्देसित गरेको अनुभुती गरेक समेत बताउनुभयो।
प्रदेश प्रमुख शेरचनले केही ब्याक्तीहरुको धाराणा पंचायतकालिन सोच भएको कारण प्रदेशहरुले पूरा अधिकार पाउन न सकेको बताउनुभयो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले प्रतिबेदन बुझाउदै , बित्तिय समानिकरण अनुदान,सशर्त अनुदान,आन्तरिक रिण,मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क ,सबारी साधान कर, लगायतका बुंदामा नेपालको संबिधान बोमोजिम संघ ,प्रदेश र स्थानीय तहका कोसहरुमा बांडफांड हुनुपर्ने सुझाव सहितको प्रतिवेदन पेस गर्नुभएको थियो।