
नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी सुस्ता गाउँपालिका–५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माणाधीन ‘त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल’ । निर्माणको अन्तिम चरणमा रहेको एक हजार ५७१ मिटर लामो झेलुङ्गे पुल निर्माणपछि सुस्ताका बासिन्दा सिधै नेपाली भूमिसँग जोडिनेछन् ।
तस्बिर: टेकराज पोखरेल/रासस