सोमवार, भदौ २३, २०८२

देशको निकाश नेपाली विशेषताको समाजवाद हो : नेत्र बिक्रम चन्द बिप्लब

 

शंकर प्रसाद पोख्रेल, बुटवल ,रुपन्देही

 

नेकपाका केन्द्रिय महासचिव नेत्र बिक्रम चन्द बिप्लवले  देशको  निकाश नेपाली विशेषताको समाजवाद बाट मात्र संभब रहेको बताएकाछन।त्यस्को लागि एकपटक आफुहरु जनताको सेवक बन्न तयार रहेको बताय,

नेपाल कम्युनिष्ट पाटी रुपन्देहीले बुटवलको एसियन पाटी पेलेसमा  आयोजना गरेको बर्तामान परिस्थिति र नेपाली विशेषताको समाजबाद बिषयक अन्त्रकिर्या कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै बिप्लवले उक्ता कुरा बतायका हुन।

अहिलेका र पहिलेका सत्ताधारीहरुले काठमाडौंमा आफै बिदेश पठाउने मेन पावर खोलेर युबाहरुलाइ बिदेश पलायन गराउन बाध्य पारियको, सत्ताले किसान मजदुर नीति ल्याउन नसकेको ,दलाल पुजिबाद हाबी हुंदा मध्यम बर्गिय उधोग धन्दा टाट पल्टियको,धाराणा राखेका थिय ,बिप्लबले आफुहरुले बैज्ञानिक समाजबाद मात्र न भएर आफुहरु बिपि र कांग्रेसले भन्ने समाजबादको बारेमापनी छलफल गर्न तयार रहेको बताउदै ,आफुहरु देशमा अग्रगामी परिवर्तन ल्याउनको लागि बामपंथी र देशभक्त शक्तुहरुलाइ एकजुट बनायर लैजान पर्छ भन्ने पक्षमा रहेको बताय,।बिप्लबले , देशका ठुला राजनीति पाटिहरुले युबाहरुलाइ निरासा बाढेकोले युबापिढी बिदेश पलायन हुन बाध्य पारियको,नेताहरुले नै आफ्नै छोराछोरी बिदेस पठाएर ,देश युबाबिहिन भए भनेर भासण ठोक्दै हिनेको बताय,।
देशमा जन्मियका नयाँ दलहरुको भिजन स्पष्ट न भएको टिप्पणी गर्दै देशमा हुने राजनीतिक घटनाहरुमा प्रतिगामी भन्दापनी परिवर्तन हुने गरेकाले अहिले कुनै न कुनै रुपमा अग्रगामी परिवर्तनको पक्षमा राजनीति माहोल अगाडि बढेको बताय,,उनले देशमा परिवर्तन ल्याउन एक्लै संभव न भएकोले माओबादि लगायतका दलका नेताहरु आफ्नो सम्पती राष्ट्रिय करण गर्न तयार हुनुपर्ने त्यसो भएमा बामपंथीहरु एकजुट भएर छिटो परिवर्तन ल्याउन सकिने बताय । देशमा मत्र नभएर बिस्वभरी अमेरिकी साम्राज्यवादको दादागिरी बढेकोले अमिरिकी साम्राज्यवाद बिस्वकोलागी नै खतरा रहेको उनको भनाइ  थियो।

 

कार्यक्रममा पुर्बी ब्युरो इन्चार्ज तथा नेकपा पिबिएम वसन्त सिले देश चौतर्फी संकटमा रहेकोले आम जनतामा निरास छायको बताय,

नेपालको संकट एउटा राष्ट्रिय संकट हो यसलाइ सामाधान गर्न सबै साझा रूपमा लाग्नुपर्ने कुरामा उनले जोड दिएका थिय।
कार्यक्रममा नेकपा स्कुल बिभागका भोजराज सि,तराई मुक्तिमोर्चाका बिनोद सि,जित बहादुर सि,नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसि,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टान बहादुर केसि एमालेका हितराज पंथी,कांग्रेसका ज्वोती भण्डारी ,जसपाका सियाराम यादब,एकीकृत समाजबादिका टंक पोख्रेल ,क्रान्तिकारी कम्युनिष्ट पाटिका लक्ष्मीकान्त पौडेल ,त्यसैगरी अन्य अतिथिहरुमा ऋषिराम भुसाल,पदम कार्की,पत्रकार तथा लेखक बालकृष्ण चापागाईं घनस्याम पाठक,गोबिन्द खनाल ,हेमन्त सर्मा,,कैलास ज्ञाबलि ,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतको अथित्यता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममाको संचालन नेकपा जिल्ला सेक्रेटरी बिरेन्द्र सि अध्यक्षता जिल्ला इन्चार्ज सरद ओलि र स्वागत भासण बिश्वास सिले गरेका थिय।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?