सोमवार, भदौ २३, २०८२

खिमविक्रम सिंहकी पत्नीको निधन

 

झिमरुक-५, मच्छी निवासी वसन्ता कुमारी जि.सि.को ९० वर्षको उमेरमा आज आफ्नै निवास मच्छीमा निधन भएको छ। उहाँ खिमविक्रम सिंहकी पत्नी हुनुहुन्थ्यो । उहाँहरु विच २००६ सालमा विवाह भएको थियो । उहाँ पट्टिका छोराहरु हरिविक्रम र श्रीविक्रम हुनुहुन्छ । श्रीविक्रमको पहिले नै निधन भैइसकेको छ। उहाँका दुई छोरीहरु विद्या र अजिता हुनुहुन्छ ।

मिर्तक प्रती हार्दिक श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?