
सुनवल नगरपालिका वडा न. १२ भुमहिमा जापान भासामा स्टुडेन्ट एबम वर्किङ भिसाको लागि भासा सिकाउने र भिसाको लागि आफ्नै कन्सल्टेन्सी बाट जापानको लागि प्रोसेस गर्नको लागि सजिलो होस भन्ने हेतुले मिति 2080/10/26 गते आराता कन्सल्टेन्सी एन्ड जब सर्भिस जापान अफिस को सुभारम्भ भयो उक्त कार्यक्रम वडा अध्यक्ष श्री दिपक पौडेलको प्रमुख आथित्यता रिबन काटी सुभारम्भ भयो भने कन्सल्टेन्सिका प्रोप्राइटर राज पान्डेय र अनिल क्षेत्रीले मुख्य उद्देस्य माथी प्रकाश पार्दै अबका दिनमा यस क्षेत्रका ब्यक्तिहरु धेरै टाढा जानु नपर्ने साथै जापानमा पनि आफ्नै आमेया कर्पोरेसन जापान रहेकोले कामदार र स्टुडेन्टलाइ सुनौलो अबसर रहेको जानकारी दिनुभयो भने बर्दघाट देखि सुनवलका स्थानियको उल्लेख्य उपस्थितिमा कार्यक्रम लेखनाथ न्यौपाने ज्यूले सन्चालन गरेको प्रोपराइटर राज पान्डेयले जानकारी दिनु भयो।
ब्याचलर पास वर्किङ भिसा , SSW वर्किङ भिसा , ट्रेनिङ एण्ड एचिभमेण्ट भिसा का साथै होस्टेलको समेत ब्यबस्था रहेको प्रोप्राइटर अनिल क्षत्रीले जानकारी दिनुभयो ।