
शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल ,
प्रजातन्त्र दिवशको अवसरमा लुम्बिनी प्रदेश प्रमुख ,अमिक शेरचनले ,वक्तव्य मार्फत शुभकामना शन्देस निकालेर नेपाली जनताहरुलाइ शुभकामना दिनुभएको छ ।
२००७ सालमा प्रजा र राजा मिलेर राणाहरुको निरंकुश जहानिय शासनको विरुद्धको आन्दोलन सफल भएको दिनलाइ हरेक बर्स फाल्गुन सात गतेको दिनलाइ प्रजातन्त्र दिवस मनाउने गरिएको छ।त्यही प्रजातन्त्र दिवसशको अवसरमा लुम्बिनी प्रदेश प्रमुखले शुभकामना सन्देश दिनुभएको छ।
शुभकामना सन्देशमा भनियको छ,२००७ सालमा प्रजातन्त्र स्थापन भएपछि तत्कालीन राजाबाट धोका भयको संबिधान निर्माणको कार्यभार सहिद हरुको बलिदान र जनयुद्धको निरन्तर संघर्ष,२०४६ सालको आन्दोलन २०६२/६३को जन आन्दोलनले देशी बिदेशी जालझेल,र बाधा अबरोध हरुलाइ परास्त गर्दै आफ्नै जनप्रतिनिधि मार्फत संविधान निर्माण गरिएकोले यश संबिधानलाई कार्यनन गर्नु सबै नेपाली हरुको कर्तव्य रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। असै सन्दर्भमा सरकारले भोलि प्रजातन्त्र दिवशको अवसरमा देशभर सार्बजनिक बिदा दिएको छ।