सोमवार, भदौ २३, २०८२

प्यूठान उद्योग वाणिज्य संघले लगायका होर्डिङ बोर्डको व्यापक आलोचना

प्युठान ,

प्यूठान उद्योग वाणिज्य संघले प्युठान जिल्लाका भिभिन्न ठांउमा कुम्ले कुटुरे निषेधित क्षेत्र भनेर लगायका होर्डिङ बोर्डको व्यापक आलोचना भैरहेको छ। धेरै जनाले सामाजिक संजाल फेसबुकमा त्यसको व्यापक बिरोध गरेकाछन।कतिपयले सामाजिक संजाल फेसबुकमा लेख्दै ,शब्द चयन ठिक न भएको ,निषेधित गर्ने अधिकार उधोग वाणिज्य संघलाइ न भयर ,गाउंपालिका नगरपालिका वा प्रसासनको हुने कुरा व्यक्त गरिरहेकाछन।  ।धेरैले सामन्ती र दलाल पुजिबादी सैलिमा शब्द चयन गरेकोमा आपत्ती जनायका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?