सोमवार, भदौ २३, २०८२

प्युठानको बाङ्गेमा एक दिने च्याउ खेती तालिम सम्पन्न

नारायण जिसि

 

प्युठान झिमरुक ,जाल्पा सामुदायिक लघुबित्त बितीय संस्था लिमिटेड शाखा कार्यालय मच्छी प्युठानकाे आयोजनामा झिमरुक गाउँपालिका वडा नं.४ वाङ्गेमा गठन गरिएको केन्द्र न. २३ लाई एक दिने च्याउ खेती तालिम दईएकाे छ।।
केन्द्रका प्रमुख श्री मिना जि .सी. को अध्यक्षतामा र तालिमका प्रशिक्षकको रुपमा उद्यम बिकास अधिकृत राजन थापाकाे सहजीकरणमा भएको तालिममा २० जना महिलाहरुकाे सहभागीता थियोे ।
शाखामा कार्यरत सरिता के. सी.अम्बिका अधिकारी र शाखा प्र मुख सन्तोष बुढा मगरकाे सहभागिता थउयाे।
शाखाले उद्मम विकास कार्यक्रम अन्तरगत पशुपालन,तरकारी खेती लगायत दर्जनौं तालिम गर्दै आएकाे शाखा प्रमुख बुढाले वताउनु भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?