खिमराज चालिसे, चन्डिगढ (भारत) ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ ।बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो ।मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको सासूआमासमेत रहनुभएकी थामीको फेब्रुअरी १३, २०२४ का दिन भारतको नोएडामा निधन भएको थियो ।लामो समयदेखि बिरामी रही उपचाररत दिवङ्गत थामी नोएडामा छोराबुहारीसँगै हुनुहुन्थ्यो ।आमा खगिसरा थामीको निधनप्रति मूल प्रवाह जालन्धर नगर समितिले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । Post Views: 391यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ? प्रतिक्रिया सम्बन्धित शिर्षक उपप्रमुख रानाकाे शाेकमा साेमबार सार्वजनिक शोक विदा उपमेयर रानालाई नेकपा मसालद्धारा पार्टीको झण्डा ओढाएर सम्मान रानाको दुखद निधन प्रति नेकपा मसाल र राष्ट्रिय जनमोर्चाद्धारा दुख व्यक्त सवारी दुर्घटनामा उपमेयर रानाकाे ज्यान गयाे मल्लरानी खैराका जेष्ठ नगरिकलाई बाध्यवादन सामाग्री हस्तान्तरण विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
खिमराज चालिसे, चन्डिगढ (भारत) ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ ।बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो ।मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको सासूआमासमेत रहनुभएकी थामीको फेब्रुअरी १३, २०२४ का दिन भारतको नोएडामा निधन भएको थियो ।लामो समयदेखि बिरामी रही उपचाररत दिवङ्गत थामी नोएडामा छोराबुहारीसँगै हुनुहुन्थ्यो ।आमा खगिसरा थामीको निधनप्रति मूल प्रवाह जालन्धर नगर समितिले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।
खिमराज चालिसे, चन्डिगढ (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ ।
बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो ।
मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको सासूआमासमेत रहनुभएकी थामीको फेब्रुअरी १३, २०२४ का दिन भारतको नोएडामा निधन भएको थियो ।
लामो समयदेखि बिरामी रही उपचाररत दिवङ्गत थामी नोएडामा छोराबुहारीसँगै हुनुहुन्थ्यो ।
आमा खगिसरा थामीको निधनप्रति मूल प्रवाह जालन्धर नगर समितिले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।